तपाईंको आँखा संग जोडिएका ८ तथ्य !!!
आँखा शरीरको सबैभन्दा संवेदनशील अंग हो। यहाँ यही आँखासँग जोडिएका रोचक प्रसंगको बारेमा चर्चा गरेको छु । थाहा पाउनुहोस तपाईंको आँखा संग जोडिएका ८ तथ्य ।
१: मानिसको आँखाले एक करोड प्रकारका रङ छुट्टयाउन सक्छ।
२: आँखामा दश करोड सात लाख कोषिका हुन्छन् ।
३: मानिसको आँखा एक मिनेटमा १७ पटक झिम्किन्छ।
४: आँखा शरीरको सबैभन्दा तिव्र गतिको मांशपेशी हो।
५: जन्मनेबित्तिकै शिशुको आँखाबाट आँसु आउदैन। १३ हप्ताको नहुन्जेलसम्म शिशुको आखामा आँसु आउदैन।
६: मानिसको आँखाको तौल ०.२५ औंस हुन्छ।
७: अस्ट्रिजको आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।
८: ढकनी नभएकाले गोलडफिसले कहिल्यै आँखा बन्द गर्दैन।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !