ए हुतिहारा,नामर्द,अराजक,गुण्डा हो !!!

यो समय अरुको चरित्र हत्या गर्ने र राजनैतिक स्वार्थ पुर्तिका खातिर अनेकन भएका-नभएका अफवाह फैलाउने होईन । देशका शिर्ष नेताहरुको फेक एकाउन्ट बनाएर जथाभावी लेख्ने हक कसले दियो ? फोटो ईडिटिङ टुल्सहरुको दुरुपयोग गरेर नेता,पार्टिको बदनाम गर्ने घिनलाग्दो काम बन्द गर ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !