अन लोकसेवा आयोगको फारम भर्न ५ घण्टौँ उभिनु नपर्ने
आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको गोरखापत्रमा उल्लेख गरिएको छ ।
यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा बाँकी पदका लागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए । आयोगको यो लिंकमा क्लिक गरेर एकाउन्ट खोलि फरक भर्न सकिनेछ | आयोगले प्रयोगकर्तालाइ सजिलोको लागि युजर गाइड पनि उपलब्ध गराएको छ | livingwithict.com
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !