तपाईंको मोबाईलमा नेपाली पढ्न मिल्दैन ? अब पिर नगर्नुहोस् ।

जसको लागि विभिन्न वेभ ब्राउजरहरु प्रयोग गरिन्छ । कत्तिले नेपाली फन्ट सपोर्ट नगरेर हैरानी भोगिरहनु परेको होला । तिनै मध्येको एक हो Opera Mini. यो प्रख्यात Browser हरुमा पर्छ र यसमा एउटै समस्या छ । त्यो हो सबै देशका Font हरु Reading गर्न नमिल्ने । हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने अती आवश्यकता हुन्छ , खासगरी Facebook चलाउँदा ।
प्राय साथीहरुले Opera Mini चलाइराख्नु भएको होला । Nepali Font पढ्न नमिलेर दिक्क हुनु भएको हुन सक्छ । यहि समस्यालाई मध्यनजर गरेर यहाँ केहि टिप्सको चर्चा गरेको छु । जुन तपाईका लागि सहायक बन्न सक्छ ।
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device
बाट Opera Mini लाई खोल्नुस ।
बाट Opera Mini लाई खोल्नुस ।
२. त्यहाँ Opera Mini को Address bar मा (Config:) Type गरेर Ok गर्नुस ।
३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस ” Use
bitamp fonts for complex scripts ” लेखेको Option देख्नुहुनेछ त्यहाँ “No” बाट “Yes” बनाउनुहोस ।
bitamp fonts for complex scripts ” लेखेको Option देख्नुहुनेछ त्यहाँ “No” बाट “Yes” बनाउनुहोस ।
४. अन्त्यमा “Save” गर्नुहोस ।
अब देखी Opera Mini ले Nepali font Support गर्नेछ र तपाईं सजिलै नेपाली अक्षर पढ्न सक्नुहुनेछ धन्यबाद ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !