मलाई_नक्कली_केटिहरु_मन_नपर्नुका_१०_कारणहरु
१) गोजिमा ५० रुपैया हुदैन तर ५००० को सान देखाएर हिड्छ्न ।
२) जो पायो त्यही सित मस्किदै,टाँसिदै हिंड्छन ।
३) बा आमालाई छलेर,ठगेर पैसा कुम्ल्याउछ्न अनि अनावश्यक मेकअपका सामान किन्छ्न ।
४) अनुहार पर्नु वर्नु छैन दुनियाथोक घसेर मगमगाउदै हिड्छ्न ।
५) आफुलाई विश्व सुन्दरी भन्ठान्छ्न अनि सोझा सिधालाई बाल दिदैनन ।
६) चोक चोकमा ब्वोय फ्रेण्ड बनाउदै
हिड्छ्न ।
७) अर्काको लुगा मागेरै भएपनि स्टाईल-स्टाईलको फोटो खिचेर फेसबुकमा अपलोड गर्छन ।
८) थोपडा-सोपडा पर्नु छैन आफुलाई प्रियङका चोपडा भन ठान्छ्न ।
९) अरुको स्टाटस,फोटोमा लाईक,कमेन्ट गर्दैनन आफ्नोमा आएन भने चै ठुस्स पर्छन् ।
१०) शुद्ध उच्चारण गर्न जान्दैनन् तर ठुटे नेपाङग्रेजी छाट्दै हिड्छ्न ।

(कारण त अझै थिए तर यी चै top ten हुन है ।)
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !