हिन्दु धर्म र दलित

महाभारत लेख्ने बेदव्यस मछवारा थिए , रामायण लख्ने बाल्मिकी क्षेत्री हुन , महार्सी बिस्वामित्र गाउँ निकाला भएका परिवार थिए अनि ग्रन्थहरुमा र धर्ममा ठेकदारी किन ?
अहिले पनि भक्ते कामी माथ्लाघरे पण्डितको आँगनमा खुट्टो राख्न डराउछ मन्दिर त परको कुरो । धर्म कै कारण तल्लो जाति भएर सकसको जीवन जिउनु भन्दा त धर्म परिवर्तन गरेर उन्मुक्ति पाएकै बेस । कुनै अपहेलित जाति किन हिन्दु भै राख्ने ??? जब उसलाई आफ्नै भगवान पुज्ने छुट छैन भने !!!
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !