मानव जिवनका सात खतराहरु !!!

 










१. परिश्रम विनाको सम्पत्ती
२. अन्तर आनन्द विनाको मनोरञ्जन
३. चरित्र विनाको शिक्षा
४. योजना विनाको व्यापार
५. मानवता विनाको विज्ञान
६. त्याग विनाको धर्म
७. सिद्धान्त विनाको राजनीति

No comments

यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !

Powered by Blogger.