मैले नबुझेको कुरो
कहिँ नभएको जात्रा हाँडि गाउँमा भनेको यहि रहेछ । वर्षौंदेखि प्रताडित ६० लाख जनसंख्या भएको आम दलित समुदायको चाहिँ कुरै नउठ्ने, सम्बोधन सम्म नगर्ने । जाबो १५/२० हजार देखि १५/२० लाख मात्रै जनसंख्या हुनेहरुलाई चैं अलग्गै राज्य चाहिने रे !!! त्यो पनि आफ्नै जात को नाममा पो अरे !!! गजब छ बा !!
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !